नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका पूर्व सचिव प्रसिद्ध व्यक्तित्व डा. स्वयम्भु मान आमात्यज्यूबाट वन तथा वातावरण मन्त्रालय मातहतका कर्मचारीहरुवीच समन्वयात्मक, उत्पेरणात्मक तथा पुनर्ताजगीको कक्षाबाट कर्मचारीहरूलाई सकारात्मक प्रभाव गर्नका लागि प्रेरित गरिदै गर्दाको तस्वीर, २०८०।११।१८